G.K , Science ,IQ & Maths test with Nittin acharya

Is this your test? Login to manage it. If not, you can make a quiz just like it.

This is a non-interactive preview of the quiz content.

1.
2 points
सिद्द गुफा नेपालको कुन जिल्लामा पर्छ ??
2.
2 points
नेपालको कुल क्षेः कति छ (बर्ग मीलमा )???
3.
2 points
हिमालि प्रदेश 4878 देखि 8848 मिः सम्मको उचाईको भू-भाग हो ??
4.
1 point
बिश्व सम्पदा सुचिमा परेका नेपालका कति सम्पदाहरु छन् ??
5.
1 point
तमोर नदि कुन हिमालबाट उत्पति भएको हो ??
6.
1 point
नेपालको माटोलाई कति भागमा बाँडिएको छ ??
7.
1 point
बीसहजारि ताल नेपालको कुन जिल्लामा पर्छ ??
8.
1 point
भाले बास्ने ताल कुन जिल्लामा पर्छ ??
9.
1 point
काठमाडौँको चार भञ्ज्याङ मध्य तलको कुन पर्दैन् ??
10.
1 point
नेपाल पिक हिमालको उचाई कति छ ??
11.
1 point
अरनिको हिमाल कुन जिल्लामा पर्छ ??
12.
1 point
गौतमबुद्द बिमानस्थल कुन जिल्मा पर्छ ??
13.
1 point
नेपाल सरकारले माछापुछ्रे हिमाल आरोहण गर्न कहिले प्रतिबन्ध लगाएको हो ??
14.
1 point
शालिग्रामकोलागि नेपालको प्रशिद्द नदि कुन हो ??
15.
1 point
पशुपतिको दक्षिण मुखलाई के भनिन्छ ??