Sunsick 2

Is this your test? Login to manage it. If not, you can build a test just like it.

This is a non-interactive preview of the quiz content.

1.
1 point
2069 पुष 9 गते राजधानीमा कहाँ बर्ड फ्लु देखिएको थियो ?
2.
1 point
म्यानमारकी प्रजातन्त्रवादी
नेत्री आङ साङ सुचीले पछिल्लो पल्ट कहिले नेपाल भ्रमण गरेकी थिइन ?
3.
1 point
सार्क राष्ट्रहरुमा कति वटा भू-परिवेष्ठित देशहरु छन्‌ ?
4.
1 point
चारुमतिका लेखक को हुन ?
5.
1 point
साहित्यकार तथा नेपाली कांग्रेसका नेता वि पि कोईरालाको निधन कहिले भएको थियो ?
6.
1 point
नेपाल रास्ट्र बैङ्कको स्थापना कहिले भयो ?
7.
1 point
पूर्वी युक्रेनमा एम एच 17 नामक जहाज 17 जुलाई 2014 मा दुर्घटना भयको थियो । उक्त दुर्घटनामा कति जनाको मृत्यु भयको थियो ?
8.
1 point
यार्चागुम्बाका लागी प्रख्यात स्थान कुन हो ?
9.
1 point
पहिलो अन्तरिक्ष यात्री युरी गागरिन चढेर गएको यानको नाम के थियो ?
10.
1 point
म्यानमारकी प्रजातन्त्रवादी
नेत्री आङ साङ सुचीले पछिल्लो पल्ट कहिले नेपाल भ्रमण गरेकी थिइन ?
11.
1 point
अन्तरिम संविधान अनुसार कति वटा मौलीक हकको व्यवस्था गरियको छ ?