लोक सेवा तयारी गरौ र प्रलाद कार्कीको सँयुक्त प्रस्तुती अनलाईन टेष्ट 3

Is this your test? Login to manage it. If not, you can develop an exam just like it.

This is a non-interactive preview of the quiz content.

1.
1 point
नेपाल र बेलायत बिच दौत्य सम्बन्ध कहिले भयो ?
2.
1 point
एउटा घडीले 1 बज्दा 1 पटक 2 बज्दा 2 पटक घन्टि बजाउछ भने 12 बज्दा जम्मा कति घण्टी बज्छ ?
3.
1 point
नेपालको मदन पुरस्कार पाउने त्यस्रो महिला को हुन ?
4.
1 point
1=2 , 2=4, 3=6 , 4=8 5=10 Than 10= ?
5.
1 point
पाटन विमानस्थल कुन जिल्लामा पर्दछ ?
6.
1 point
सर्बप्रथम व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन ?
7.
1 point
नेपालमा रु 25 को नोट कहिले जारी भयो ?
8.
1 point
भारतिय प्र म नरेन्द्र मोदीको नेपाल भ्रमण कहिले भयो ?
9.
1 point
1, 5, 20, 60, ?
10.
1 point
पृथ्बी दिवस कहीले पर्दछ ?