RMC Online Quiz-2014

Is this your test? Login to manage it. If not, you can develop a quiz just like it.

This is a non-interactive preview of the quiz content.

1.
2 points
"प्रेम आँखाले होइन मस्तिष्कले गर्छ।"यो कसको भनाई हो?
2.
2 points
IF,
552=50
553=75
554=100
Then,
556=???
3.
2 points
गाईने वा गन्धर्व जातिको मुल थलो कुन जिल्लामा छ?
4.
2 points
हालै दक्षिण कोरियामा सम्पन्न 17औँ एसियाली खेलकूदमा सबैभन्दा बढी पदक जित्ने देश कुन हो।स्मरण रहोस्‌,उक्त प्रतियोगितामा 45देश सहभागी थिए र 37वटा देशले पदक जितेका थिए?
5.
2 points
पाकिस्थानमा मुख्यत: कुन भाषा बढी बोलिन्छ?
6.
2 points
विश्व कै सबैभन्दा ठुलो हिम गुफा (Ice Cave) ‘इसरी सेनवेल्ट केभ’ कुन युरोपेली मुलुकमा पर्दछ ?
7.
2 points
जब राम १० बर्षको थियो, उसको बहिनीको उमेर उसको भन्दा आधा थियो, अहिले राम २० वर्षको भयो भने उसको बहिनी कति बर्षकी भई होली ?
8.
2 points
गैँडाका कति वटा खुर हुन्छन्‌?
9.
2 points
Facebookको स्थापना वर्ष र लुम्बिनी अञ्चलका जिल्लाको कुल योगफल कति हुन्छ?
10.
2 points
आदिकवि भानुभक्त आचार्य कति वर्षको हुँदा डुल्न जाने क्रममा तनहुँको घाँसीकुवामा स्थानीय घाँसीसँग जम्काभेट हुँदा उनबाट पाएको प्रेरणाले काव्य रचना गरेका थिए ?
11.
2 points
Black spotले के बुझाउँछ?
12.
2 points
चलचित्र क्षेत्रमा दिईने सबैभन्दा ठूलो ओस्कार अवार्ड कहिलेबाट प्रदान गर्ने थालिएको हो?
13.
2 points
'बोको हराम'कुन देशको बिद्रोही समूह हो?
14.
2 points
गितारको प्रचलन कुन देशबाट सुरु भएको हो?
15.
2 points
एसियाली खेलमा पदक प्राप्त गर्ने पहिलो नेपाली महिला को हुन्‌?