online test with kpdhakal

Is this your test? Login to manage it. If not, you can generate an assessment just like it.

This is a non-interactive preview of the quiz content.

1.
2 points
Z, A, X, C, V, E, ?, भए झै तलको कुन मिल्छ ?
2.
2 points
नेपालमा हाल GDP मा पर्यट्न क्षेत्रको योगदान कति रहेको छ ?
3.
2 points
माकुरा - जालो भए जस्तै तलका कुन एक अर्का सँग सम्बन्धित छ ?
4.
2 points
केपि ओलि प्रधानमन्त्रीमा कहिले निर्वाचित भए ?
5.
2 points
मदर टेरेसाकी उत्तराधिकारि सिस्टर निर्मलाको निधन कहिले भयो ?
6.
2 points
सातौ रास्टृय खेलकुदमा कति खेल समवेश गरिने भएको छ ?
7.
2 points
२०१५ सेप्टेम्बर २७ मा मनाइएको कति औँ पर्यटन दिवस हो ?
8.
2 points
सरकारले लखन थापालाइ औपचारिक रुपमा कहिले प्रथम सहिद घोषणा गर्यो ?
9.
2 points
शिक्षण : सिकाइ : : उपचार : ?
10.
2 points
२०७२ मंशिर १ मा मनाइएको कर दिवश कति औँ कर दिवश हो ?
11.
2 points
नेपालमा हालसम्म कतिओटा त्रिवर्सिय आवधिक योजना आएका छ्न ?
12.
2 points
२०१५ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कस्ले प्राप्त गर्यो ?
13.
2 points
UNO को जलवायु सम्मेलन कोप २१ कहिले र कहाँ सम्पन्न भयो ?
14.
2 points
CHAMPION लाई कुनै भाषामा HCMAIPNO लेखे जस्तै NEGATIVE लाई के लेखिन्छ ?
15.
2 points
स्वामी प्रपन्नाचार्यको निधन कहिले भयो ?
16.
2 points
भारतका ११ औँ रास्ट्रपती तथा वैज्ञानिक एपिजे अब्दुल कलाम को निधन कहिले भयो ?
17.
2 points
दार्चुलाको लिपुलेक बारे चिन र भारत बिच सम्झौता कहिले भयको थियो ?
18.
2 points
आर्थिक सर्वेक्षण अनुसार चालू आ.ब. को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
19.
2 points
यदि एक संकेत भाषामा CAT लाई SATC लेखिन्छ तथा DEAR लाई SEARD लेखिन्छ भने SING लाई उक्त संकेतको भाषामा के लेखिएला ?
20.
2 points
सरकारले हालै २० वर्षको कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो ?
21.
2 points
नेपालको संबिधान २०७२ अनुसार कतिओटा संबैधानिक निकायको व्यवस्था गरिएको छ ?
22.
2 points
एउटा रेलमा सिपाही र क्याप्टेन गरि ५२० जना यत्रा गरिरहेका छन । यदि प्रत्येक १२ सिपाहीका लागि एक क्याप्टेन रहेका छन भने त्यो समुहमा जम्मा कति क्याप्टेन होलान ?
23.
2 points
साइकल दौडमा सविना आठौँ भइन । उनी अन्तिम सहभागी देखि गन्दा सातौँ पर्दछिन भने दौडमा कति सहभागी थिए ?
24.
2 points
२०७१ सालको जगद्म्बा श्री पुरस्कार कस्लाइ प्रदान गरियो ?
25.
2 points
नेपालकै पहिलो प्राकृतिक शिक्षालयको उद्घाटन कहिले भयो ?
26.
2 points
सन २०२२ को शितकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुँदै छ ?
27.
2 points
३३ बर्ष पछि सुपरमुन सँगै खग्रास चन्द्र ग्रहण कहिले भयो ?
28.
2 points
नेपालमा विगत पाँच वर्षको औसत मुद्रास्फिती दर कति रहेको छ ?
29.
2 points
फ्रान्सको पेरिसमा कहिले अमानविय आतंककारी हमला भयो ?
30.
2 points
नासाले २०१५ जुलाइ २३ मा पत्ता लगाएको पृथ्वी जस्तो नयाँ ग्रहको नाम के हो ?