लाेक सेवा अनलाइन टेष्ट भाग 10

Is this your test? Login to manage it. If not, you can make a test just like it.

This is a non-interactive preview of the quiz content.

1.
2 points
नेपाली साहीत्यामा चक्रव्युहू सञ्चेतना नामकाे साहित्यीक अान्दाेलन चलाउने स्रष्ट्रा काे हुन ?
2.
2 points
बराहा क्षेत्र कहा पर्दछ ?
3.
2 points
रारा राष्ट्रिय निकुन्जकाे क्षेत्रफल कति छ ?
4.
2 points
गलबन्दिका लागी प्रसिद्द जील्ला कुन हाे ?
5.
2 points
हाल नेपालमा पर्यटकहरूकाे अाैषत बसाइ कति दिनकाे छ ?
6.
2 points
WTOकाे दशाै शिखर सम्मेलन कुन देशमा भयाे ?
7.
2 points
एउटा लाइनमा अस्मीता दायाबाट नबाै र काेमल वायाँबाट विसाै स्थानमा छन । जब उनिहरूले स्थान साटासाट गरे तव अस्मीता दायाँबाट सत्राै र काेमल बायाँबाट अठाराै स्थानमा भय भने लाइनमा कति जना भए
8.
2 points
नेपालकी प्रथम महिला प्र. जी. अ . काे हुन ?
9.
2 points
नेपालकाे संविधान 2072 काे कुन भागमा स्थानिय कार्यपालिकाे बारे ब्याख्य छ ?
10.
2 points
लतार्ने बिबाह कुन जातिमा प्रचलित छ ?
11.
2 points
प्रथम पन्चवर्षिय याेजना कहिले सुरु भयाे ?
12.
2 points
संयुक्त् राष्ट्रसंधका प्रथम उपमहासचिब काे हुन ?
13.
2 points
18,9,6,6,ः
14.
2 points
संयुक्त राष्ट्रसंधका प्रथम महासचिब ट्रिग्बेलि कुन देशका नागरिक थिए ?
15.
2 points
प्रथम विश्वयुद्दमा दुइ जनाले भेक्टाेरिया क्रस पाएका थिए भने एक कुलबिर थापा हुन भने अर्का केा हुन
16.
2 points
30जनाकाे लाइनलाइ बर्गाकार रूपमा राख्दा कति जना बाकी रहन्छन ?
17.
2 points
कुनै कक्षामा केहि बेन्चहरू छन । यदी प्रत्यक बेन्चमा 4 जना बस्ने हाे भने 3 वटा बेन्च खाली रहन्छन यदी प्रत्येक बेन्चमा 3 जना बस्ने हाे भने 3 जना उभिनु पर्दछ भने त्यस कक्षामा कति जना मानिस थिय
18.
2 points
अज्ञात बासम रहदा युधिष्ठिरकाे नाम के थियाे ?
19.
2 points
सबैभन्दा नुनिलाे पानीकाे ताल/ सागर कुन हाे र?
20.
2 points
एसियाकाे विरामी भनेर कुन देशलाइ चिनिन्छ ?
21.
2 points
विश्वकाे पहिलाे राेग भनेर कुन राेगलाइ चिनिन्छ ?
22.
2 points
पहिलाे राष्ट्रिय खेलकुदकाे प्रतिक चिन्ह के थियाे ?
23.
2 points
1 जनबरी 2007 साेमबार भए 1 जनबरी 2008 कुन बार हुन्छ ?
24.
2 points
1 नेपालकाे कति जील्लामा बाध पाइन्छ ?
25.
2 points
मुक्तेश्वर महादेबकाे मन्दीर नेपालकाे कुन जील्लमा पर्दछ ?