subash

Is this your test? Login to manage it. If not, you can generate an exam just like it.

This is a non-interactive preview of the quiz content.

1.
1 point
विश्व अोलम्पिक दिवस कहिले मनाईन्छ ?
2.
2 points
विश्‍वको सबैभन्धा अग्लो स्थानमा रहेको विमानश्थल कुन हो ?
3.
2 points
who ले कहिले जिका भाईरसलाई संक्रमणकालीन घोषणा गर्यो ?
4.
2 points
नेपालमा नाफा वजेट कुन आ.व. मा भएको थियो ?
5.
2 points
नेपालमा सर्वप्रथम कहिले हवाई दुर्घटना भएको थियो ?
6.
1 point
सार्फु हिमाल कहाँ अवस्थित छ ?
7.
2 points
सगरमाथाको शिखरमा अोल्मपिक ज्योती कहिले लगिएको थियो ?
8.
2 points
मेघा कसको कृति हो ?
9.
2 points
विश्‍व नागरिक उडड्यन दिवस कहिले मनाईन्छ ?
10.
1 point
2014 को विश्व‍कप फुटवलमा पहिलो रातो कार्ड पाउने खेलाडी को हुन ?
11.
2 points
नेपालमा सर्वप्रथम हवाईजहाज कहिले अपरहण भएको थियो ?
12.
1 point
जुन मानिसले एउटा स्कुल खोल्दछ, उसले संसारको एउटा झ्यालखाना बन्द गर्दछ भन्‍ने भनाई कसको हो ?
13.
1 point
ति व्यक्ती को हुन जसले पृथ्विको एकान्त कुनामा पसेर १८ पुराण रचना गरेका थिए ?
14.
2 points
नेपालमा अग्लो स्थानमा रहेको विमान्स्थल स्याङवोचे हो भने यसको उचाई कति रहेको छ ?