अनलाइन टेष्ट भाग 10

Is this your test? Login to manage it. If not, you can generate a quiz just like it.

This is a non-interactive preview of the quiz content.

1.
2 points
पेरिस कुन नदीकाे किनारमा अवस्थित छ ?
2.
2 points
नारद कुण्ड कहाँ पर्दछ ?
3.
2 points
सेरामिक्स के संग सम्वन्धीत छ ?
4.
2 points
म्यान वुकर प्राइज 2016 कसलाइ प्रदान गरियाे
5.
2 points
कालिङ कुन जातिमा प्रचलित वाजा हाे ?
6.
2 points
भुकम्पमा परेर मर्ने राजा काे हुन
7.
2 points
which of the following is like as 4,16,9,81
8.
2 points
अन्तरिक्ष यात्री जर्ज अड्रिनले नेपाल कहिले भ्रमण गरे
9.
2 points
नेपाल राष्ट्रवैङ्कले कहिल सर्वप्रथम नेाट निस्काषन गर्याे ?
10.
2 points
कुमेरू महासागरकाे सवभन्दा गहिराे भाग साउथ स्याण्डविच ट्रेन्च हाे अव भन्नुस यसकाे गहिराइ कति छ ?
11.
2 points
यस वर्षकाे जगदम्वा पु्रस्कार प्राप्त गर्ने साहित्यकार केा हुन ?
12.
2 points
कुमारी वनाइ पुजा गर्ने चलन कुन राजाले चलाए ?
13.
2 points
नेपालकेा कान्छाे निकन्जु तलका मध्ये कुन हाे
14.
2 points
वायु देवताका वहान तलका मध्य कुन हुन ?
15.
2 points
फ्रान्सेली राज्यक्रान्ती कहिले भएकाे थीयाे ?
16.
2 points
नेपाल अाउने प्रथम युराेपेली काे हुन
17.
2 points
1,9,25,49,.........,121
18.
2 points
विश्वकप फुटवलमा सवभन्दा वढि गाेल गर्ने खेलाडी काे हुन ?
19.
2 points
नेपाल प्रहरीले कहिले देखी मुस्कान सहीतकाे प्रहरि सेवा सुरूवात गरेकाे हाे ?
20.
2 points
रक्कि पर्वत माला कुन देशमा पर्दछ ?
21.
2 points
सार्कका प्रथम महासचिव तलका मध्ये कुन हुन ?
22.
2 points
निजामति कर्मचारीले वर्षकाे कति दिन विमारी विदा पाउदछन ?
23.
2 points
skeleton< > Body
Grammar<> ?
24.
2 points
अमेरीकामा हाल ५० वटा राज्य छन भने स्वतन्त्रताका क्रममा त्यहा कति राज्य थिए ?
25.
2 points
नेपालमा हिमश्रीङ्खलाकाे सङ्ख्या कति छ ?